बेनी नगरपालिकामा काेराेना राेकथामका लागि पचास लाखकाे काेष

विकल्प न्युज / बेनी बेनी, १४ चैत । म्याग्दीको बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि पचास लाखको कोष बनाएको छ । बेनीमा शुक्रबार बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दैवि प्रकोप उद्दार विशेष कोषमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि पचास लाख रुपैया थप गर्ने निर्णय गरेको हो । … Continue reading बेनी नगरपालिकामा काेराेना राेकथामका लागि पचास लाखकाे काेष